२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोहन माविका प्रअ यादब कार्यकक्षमै थुनिए

२०७५, १७ जेष्ठ बिहीबार १३:२२

राम नारायण पंडित | जेठ १७, सिरहा | मोहन मावि आबासीय प्राबिधिक बिद्यालय मिर्चैयाका प्रधानाध्यापक अशोक यादब र लेखापाल बिद्यासागर साहलाई बिद्यार्थीहरुले कार्यकक्षमै थुनिएको हो ।   जिल्ला शिक्षा कार्यालय सिरहाले उपलब्ध गराएको रकम दिनका लागि आवाज उठाउँदा प्रधानाध्यापक यादव र लेखापाल साहले गालीगालैज गरेपछि विद्यालयमा भेटेनरीमा अध्यनरत विद्यार्थीहरुले दुवैजनालाई आज (विहिबार) कार्यकक्षमै थुनिएका थिए ।  

प्रअ यादवलाई पटक–पटक रकम उपलब्ध गराउन आग्रह गरेपनि बेबास्ता गरेकोले बाध्य भई थुन्नु परेको विद्यार्थीले बताए । कार्यकक्षमै थुएिपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले बिद्यार्थीसंग ताला खोलेर छलफल गर्न आग्रह गरेपछि ताला खोलिएको थियो । 

यता, बिद्यार्थी, अभिभाबक, बिद्यालयका प्रअ, लेखापाल र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षबिच भएको छलफलमा छिट्टै रकम उपलब्ध गराउन बिद्यालय सहमत भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत