२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महिला समुह र निर्वाचित महिला सदस्यबिच अन्तरक्रियात्मक छलफल

२०७५, २५ जेष्ठ शुक्रबार ०३:५२

राम नारायण पंडित | जेठ २५, सिरहा | महिला समुह समिति र निर्वाचित महिला सदस्यबिच दुई दिने अन्तरक्रियात्मक छलफल विहिबारदेखि मिर्चैयामा सुरु भएको छ । महिलाहरुको सामाजिक, आर्थिक र राजनितिक रुपमा सबल बनाउन उदेश्यले कार्यक्रमको आयोजना गरिएको महिला तथा बालबालिका कार्यालय मिर्चैया शाखाका प्रमुख फरिन्द्र घिमिरेले बताए । 


महिलामा भएको क्षमतालाई निखारता ल्याउन र स्थानीय स्तरमा अर्थपूर्ण सहभागिता गराउनका लागि तालिमको आयोजना गरेको उनले बताईन् ।

महिला तथा बालबालिका कार्यालय मिर्चैयाको आयोजनामा सुरु भएको कार्यक्रममा कर्जन्हा शाखाका प्रमुख रिता बस्नेतले प्रशिक्षण दिईरहेकी छिन् ।

आफुमा भएको क्षमतालाई प्रष्टफुटन गर्न तालिम महत्वपूर्ण हुने सहभागिहरुले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत