Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ २७ गते, बिहान ११:२६ बजे मुगु - MG, समाज

मुगु जिल्ला हुलाक कार्यालयले शुरु गर्यो आन्तरीक ट्रायाकीङ्ग सेवा

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा/जेठ २५, मुगु | नेपालमा पछिल्लो समयका सुचना प्रबिधिले निकै गति लिईरहेको समयलाई छोपोर मुगु जिल्ला हुलाक कार्यालय मुगुले आजबाट आन्तरीक ट्रायाकीङ्ग सेवा शुरु गरेको छ ।

हुलाक कार्यालयको सेवालाई सुस्त दुरुस्त रुपमा राखी सूचना प्रबिधिको उपयोग सेवालाई प्रभावकारी बिश्वासनिय बनाउन चिठ्ठी ,हुलाक बस्ती ओसार पोसार दु्रत डाँक पुलिन्दा सेवा, पोस्ट बक्स सेवा, तर्फ पुराना सफ्टयर धनादेश सेवा पुरानो झनजेटीले भएको परीवतन प्रबिधीका सहज सरल तरीका बाट काम हुर्ने भएको हुदा आन्तरीक ट्रायाकीङ्ग सेवा ०७४ चैत्र बाट सन्चालन गरीएको भए पनि आज बाट आधीकारु रुपमा सन्चालन गरेको हो हाल सम्म ११ हजार एक सय १७ रुपैया राजश्व संकलन गरीएको जिल्ला हुलाक कार्यालय मुगुका कार्यालय प्रमुख नाग्मल शाहीले बताएका छन ।

सन् १९३५मा नेपनलमा हुलाक घरको स्थापना  काल देखी  हाल सम्म परम्परागत रुपमा संन्चालन भईआएको सेना समय अनुकुल अन्तराट्रिय प्रणाली संगै आन्तरीक सेवालाई बिकास गर्ने आवश्यक भएकोले २०७४ श्रावण देखी आन्तरीक ट्रायाकीङ्ग सेवा शुरु काठमाडौ लगाएत उपत्यकाका ३ जिल्ला भित्रका हुलाककार्यालय बिभागको अनुमतिमा देशभरीका जिल्ला हुलाक कार्यालय ईलाका र अतिरीक्त हुलाक समेतमा यो आन्तरीक ट्रायाकीङ्ग सेवा शुरु भएको कणाली प्रदेशको जुम्ला ,हुम्ला ,कालीकोट,डोल्फामा अजही सम्म आन्तरीक ट्रायाकीङ्ग सेवा शुरु नभएको कार्यालय प्रमुख नाग्मल शाहीले बताएका छन ।

पुरानो प्रबिधी छिटो नहुने सेवा ग्रहीले समयमा सेवा नपाउर्ने सेवा ग्राही असन्तुस्टी हुने भएको हुदा जिल्ला हुलाक कार्यालयले आन्तरीक ट्रायाकीङ्ग सेवा शुरु गरेकोमा धेरै धन्यबाद छ । जति सक्दो सबै कार्यालयले प्रबिधी  जडान गरी सेवा ग्रहीलाई सेवा दिनहुन प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन ।

जिल्ला हुलाक कार्यालयले आन्तरीक ट्रायाकीङ्ग सेवा शुरु कार्याक्रममा जिल्ला भरीका सरकारी संघ सस्थाका सुचना अधिकारीलाई भेला गराई कार्यालयका सरकारी तथा संघ सस्था बाट दिनु प्रर्ने सुचना दिन नमिल्ने सुचनाको बारे समेत छलफल गरेको थियो ।