2026-08-29 09:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीको विकट वस्तीहरुमा घुम्ति शिविर सञ्चालन

जेष्ठ २८ अर्घाखाँची | जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीले जिल्लाका विकट वस्तीहरुमा घुम्ति शिविर सञ्चालन गरेको छ । सितगंगा नगरपालीका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानाकारी दिनुभयो । 

आईतवारबाट सुरु भएको शिविरमा हालसम्म १ सय ५६ नागरिकता वितरण गरिएको जनाईएको छ । यस्तै १ सय ८२ जनाको स्वास्थय  जाच गरिएको डाक्टर कपिल गौतमले जानाकारी दिनुभयो । भोली मोवाबारीमा शिविर सञ्चालन गरिने सहयाक प्रमुख जिल्ला अधिकारी शंकर भुसालले बताउनुभयो । 

जिल्ला पशु,जिल्ला वन,जिल्ला स्वास्थ्य लगाएतका कार्यालयहरु समेत सेवा दिईरहेको बताइृएको छ । विकट वस्तीमा शिविर सञ्चालन गरेपछि स्थानीयहरु सरकारले भने जस्तो गाउँगाउँमा सिंहदरवार पुगेको अनुभुती भएको बताएका छन् । जिल्लामा आउन हजारौ रुपैया खर्च गर्नु पर्ने बाध्यता यसपटक हटेको स्थानीहरुको भनाई रहेको छ । हिजो पनि पावरामा सेवाग्रगीलाई सेवा दिईएको थियो ।

विकट वस्तीमा जनताको सेवा गर्नको लागी शिविर सञ्चालन गरिएको जिल्ला समन्वय समितीका उपप्रमुख ऋषि पुलामीले जानाकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो