Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ २९ गते, अपराह्न ५:२६ बजे मुगु - MG, समाज

मुगुमा जापान सरकारको अनुदानमा आएको चामल बिक्री भएन

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा/जेठ २९, मुगु | जापान सरकारले नेपाल सरकारलाई अनुदान दिएको जापानिज चामलको मूल्य वृद्दी भएर आएपछि व्यापारीहरुको चामल धमाधम बिक्री हुन् थालेको छ |  तर अनुदानमा आएको जापानिज चामल भने नेपाल खाद्यान्न संस्थानको शाखा कार्यालय मुगुको गोदाममा थन्कीएको छ ।

जापान सरकारबाट अनुदान आएको खाद्यान्न पछिल्लो समयमा मुल्य वृद्दी भएर आएपछि मुगु जिल्ला खाद्यान्न संस्थानबाट जापानिज चामल बिक्री नभएको हो । जिल्लामा प्रति केजी रु ४६ रुपैया पर्ने चामलको मूल्य वृद्दी भएर ६५ रुपैया पुगेपछि बिक्री हुन छाडेको नेपाल खाद्यान्न संस्थान शाखा मुगुका कार्यालय प्रमुख भरत खनियाले बताएका छन ।

यता सदरमुकाम गमगढी बजारमा रहेका खाद्यान्न पसलहरुमा भने धमाधम बिक्री भईरहेको छ ।

नेपाल खाद्यान्न संस्थानको गोदाममा पाईने जापानिज चामलको मूल्य बढेको हुदा मुगालि र स्थानिय बासी मारमा परेका छन् |