२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा बाल भित्तेपत्रिका तालिम सुरु

२०७५, ३१ जेष्ठ बिहीबार १४:४१

राम नारायण पंडित | जेठ ३१, सिरहा | मिर्चैयामा तीन दिने बाल भित्तेपत्रिका लेखन तथा प्रकाशन तालिम सुरु भएको छ । मिर्चैया नगरपालीकाको आयोजना र धमिनी साप्ताहिक पत्रिका गोलबजारको सहजीकरणमा आजदेखि तीन दिने तालिम सुरु भएको छ । पत्रिकाका प्रतिनिधि आशिष विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा नगरपालिकाका मेयर श्रबण कुमार यादब, बिशिष्ट अतिथिका रुपमा उपमेयर जिबछी देवि साह र प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलको उपस्थित रहेको थियो ।

तालिमा नगरपालिका भित्रका सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष रामबाबु यादबले बताए । 

पत्रकार आशिष बिश्वकर्मा र राम नारायण पंडितले तालिममा सहभागिहरुलाई प्रशिक्षण दिईरहेको आयोजकले जनाए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस