2026-08-25 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा रक्तदान कार्यक्रम सम्पन्न

असार १३, झापा। बिर्तामोडका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता एस एण्ड एस अटो मोवाइल्स र नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको संयुक्त आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

प्रमुख अतिथि वीरता जेसीजका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि गिरीले सो अवसरमा रक्तदाताहरुलाई प्रमाणपत्र समेत प्रदान गरेका थिए । एस एण्ड एस अटो मोवाइल्सका सञ्चालक सुमित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटी, सचिव मनोज अग्रवाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन उर्मिला श्रेष्ठले गरेकी थिइन् । 

एस एण्ड एस अटो मोवाइल्सले सामाजिक र मानवीय सेवा गर्ने अभियान अन्तर्गत रेडक्रससँग सहकार्य गरी उक्त कार्यक्रम गरिएको सञ्चालक श्रेष्ठले बताए । कार्यक्रममा २५ जनाले रक्तदान गरेको रेडक्रसका सभापति शिवाकोटीले जानकारी दिए । कार्यक्रम बिर्तामोड–४ भद्रपुररोडस्थित हिरो शोरुम परिसरमा सम्पन्न गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग