2026-09-19 10:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

गुरुङ परिवारलाई बिमा रकम

चिसाङ शेर्पा | असार १९, खोटाङ | एसियन लाईफ इन्सोरेन्स शाखा खोटाङले बिमित ब्यक्तिको निधन भएपछि बिमाङ्क रकम हस्तान्तरण गरेको छ । दुइ बर्षअघि जिबन बिमा गरेका रावाबेंशी गाउँपालिका–१ कुभिण्डे गोपेनीका हिराधन गुरुङ(कमल गुरुङ)लाई बिमा वापत पाउने रकम हस्तान्तरण गरेको हो ।   

२० बर्षेमा ५ लाख किस्ता तिरीसक्नुपर्ने जिबन बिमा गरेका गुरुङले २९ हजार ६२७ का दरले तीन किस्तामा ८८ हजार ८८१ रुपैयाँ जम्मा गरेका थिए । जम्मा गरेको रकमको बोनस १ लाख ३ हजार ५ सय र बिमाङ्क ५ लाख रुपैयाँको चेक हुर्लुङमा मंगलबार रावाबेंशी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले गुरुङको परिवारलाई हस्तान्तरण गर्नुभएको एसियन लाईफ इन्सोरेन्स शाखा खोटाङका इन्चार्ज किरणजीत राईले जानकारी दिनुभयो ।

बिमित ब्यक्ति गुरुङको गत वर्षको फागुन १७ गते निधन भएको थियो । यसअघि एसियन लाईफ इन्सोरेन्स शाखा खोटाङले दिक्तेल रुपाकोकट मझुवागढी नगरपालिका–१ दिक्तेलका निर बहादुर कार्कीको बिमाङ्क रकम परिवारलाई हस्तान्तरण गरेको थियो । २०७० सालदेखी खोटाङमा आधिकारिक रुपमा काम गर्न थालेको इन्सोरेन्सले हालसम्म करीव १ हजार ५ सय जनाको बिमा गरेको जनाएको छ ।

तश्विरमा: बिमित ब्यक्तिको परिवारलाई चेक दिनुहुंदै रावाबेंशी गाउँपालिका प्रमुख लिलानाथ निरौला | तस्विर: किरणजीत राई 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई