२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हंशलोकमा नयाँ नेतृत्व

२०७५, २४ असार आईतवार १५:३३

असार २४, हेटौंडा | सनातन धर्ममा आस्था राख्ने श्रीहंसलोक जनकल्याण समिति नेपालले शनिबार मकवानपुर जिल्ला कार्यसमिति चयन गरेको छ । 

हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा भएको कार्यक्रममा १५ कार्यसमिति चयन गरेको हो । कार्यक्रममा जिल्ला अध्यक्षमा तोताद्रीनाथ पौडेल, उपाध्यक्ष रामप्रकाश सुबेदी, सचीव इन्दिरा थपलिया, सहसचिव शिवप्रसाद आचार्य, कोषाध्यक्ष बेली पुडासैनी चयन गरेको थियो । त्यस्तै सदस्यहरुमा तारा गौतम, गीताकुमारी न्यौपाने, मीरा बस्नेत, प्रमिला श्रेष्ठ, शर्मिला बिष्ट, रेखा ठकुरी, शान्ति कप्रौला, कल्पना अर्याल, गीता श्रेष्ठ र लक्ष्मी बर्तौला चयन भएका छन् । हंसलोक जनकल्याण समिति नेपालको केन्द्रीय अध्यक्ष भोलाप्रसाद थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय महासचिव सुभाषचन्द्र कँडेल विशेष अतिथि रहेका थिए । 

त्यसैगरी बरिष्ठ प्रचारक हरिशरण हटुवाल, केन्द्रीय कोषाध्यक्ष भक्तबहादुर थापा, केन्द्रीय सदस्य मेनुका पौडेल, गोकर्ण पुडासैनी, सीता बिडारी, रेनुका रिजाल, चिनियामान लामा र मञ्जु पौडेललगायत ब्यक्तिको उपस्तिथि थियो । कार्यक्रम सञ्चालन केन्द्रीय सचीव भवानीप्रसाद गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस