२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

उपभोक्ता हित सम्बन्धी अन्तरक्रिया सम्पन्न

३२ असार २०७५, सोमबार ०२:५७

भास्कर के.सी | असार ३२, कञ्चनपुर | उपभोक्ताको हितलाई ध्यानमा राखी जिल्ला प्रशासनको आयोजनमा उपभोक्ता हित सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । 

उपभोक्ताले प्रयोग गर्ने दैनिक वस्तुमा कसरी व्यापारी, ठेकेदारले ठग्ने कार्य गर्दछन् । त्यस प्रकारको ठगी बाट कसरी अफु पनि बच्ने र अरुलाई कसरी बचाउने कार्य गर्न सकिन्छ त्यसको बारेमा प्रशासकीय अधिकृत उदयराज जोशीले बताए । 

त्यसैगरी आव २०७४/२०७५ मा आठ पटक बजार अनुगमन गरेको आफुहरुले अनुगमनको क्रममा म्याद पुगेका समानको विक्री वितरण, मूल्य सूची नराखेको, सरकारी निकायमा दर्ता नगरी सञ्चालन गेरको, विल विजक को प्रयोग नगरेको, सरसफाईमा ध्यान नदिएको जस्ता समस्याहरु अनुगमन टोलीले फेला पारेको थियो । त्यसरी फेला पारेको  समान जफद गरी नष्ट पार्नुको साथै व्यापारीलाई कारवाही गरी अब  उपरान्त देखि नियम अनुरुप चल्ने कागजात गरी छोडेको र ५ जना व्यापारीलाई खाद्य ऐन अनुसार अझै पनि मुद्दा दर्ता गरी छनविनको प्रक्रियामा अगाडि बढेको खाद्द निरीक्षक नारायण सिह रावतले बताउनु भयो । 


स्थानिय तहमा सबै अधिकार गई सकेकोले यस सक्रमणकालिन अवस्थामा केही कारवाईमा फितलो भए पनि आउदा दिनमा स्थानिय तहले खाद्य गुणस्तरको लागि कडा भई प्रस्तुत हुदैं उपभोक्ताको अधिकारबारे सचेत गराउने विचार ब्यक्त गरिएको थियो । 

उक्त कार्यक्रम कंचनपुर प्रमुख जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रजिअ, सुरक्षा निकाय प्रमुख, सरकारी, गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिका साथै पत्रकार, सरोकारवाला उपभोक्ताहरुको सहभागिता रहेको थियो । विशेषगरी बजार अनुगमन अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो