२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा ६६ प्रतिशत भुकम्प पिडीतहरुले मात्र दोस्रो किस्ताको रकम लिए

१ श्रावण २०७५, मंगलवार ०२:५३

साउन १, मकवापनुर | मकवानपुरमा  ६६ प्रतिशत भुकम्प पिडीतहरुले मात्र दोस्रो किस्ताको रकम लिएका छन् । अझैपनि ४४ प्रतिशत भुकम्प पिडीत परिवारले दोस्रो किस्ताको रकम लिन पाएका छैनन् । 

भुकम्पमा परि पहिलो किस्ता प्राप्त गरेका २४ हजार ३ सय ३० परिवार मध्यमा १६ हजार ५६ परिवारले मात्र दोस्रो किस्ताको रकम पाएका हुन् । दोस्रो किस्ताको रकम लिने अन्तिम दिन हिजो  यस जिल्लामा भुकम्प पिडीतहरुभने धेरैलेनै रकम लिन बाँकी रहेको हो । अब फेरी म्याद थप गरेर रकम पाउने होकी होईन भन्ने पिडीतहरुलाई चिन्ता बढ्न थालेको छ । 

यस जिल्लामा भुकम्प पिडीतहरु भ्ने ३३ हजार २ सय ६६ परिवार रहेका छन् । ती मध्यमा अहिले सम्ममा ७ हजार ८ सय ३५ घर मात्र निर्माण भईसकेको भूकम्पिय आवाश पुन निर्माण कार्यनयन ईकाईका प्रमुख सोमराज तिमल्सीनाले बताउनुभयो । 

अहिले सम्म मकवानपुरमा २५ हजार २ सय ८६ घरसंग मात्र अनुदानका लागि संझौता भएको छ । ती मध्यमा पहिलो किस्ताको रकम २४ हजार ३ सय ३० जना, तेस्रो किस्ताको रक मभने ७ हजार ९ सय ४८ जनाले मात्र लिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य