2026-08-25 07:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

तस्विरमा हेर्नुहोस दिक्तेल बजारको सडकको हालत (पाँच तस्विर)

चिसाङ शेर्पा/साउन÷१, खोटाङ | खोटाङको सदरमुकाम दिक्तेलबजार भित्रका सडक हिलाम्मे हुंदा सर्वसाधारणलाई पैदल हिड्न समेत सकस भएको छ । बर्षेनी यहि समस्या झेल्दै आएका सर्वसाधारणले मुलुक संघिय संरचनामा गई स्थानिय सरकार कायम भएको वर्षदिन सकिए पनि कुनै सुधारको महशुष गर्न पाएनन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका रहेको दिक्तेलबजार अर्थात खोटाङको सदरमुकामले अझै पनि मुहार फेर्न सकेको छैन । चुनावी एजेण्डामा यो गर्छु, त्यो गर्छु भनेर भाषण गर्दै हिडेकाहरु अहिले मुख्य बजारको बाटोसम्म बनाउन सकेका छैनन् । पछिल्लो अवस्थाको क्रियाकलाप शुन्य र सम्बन्धित ब्यक्तिहरु निरीह देखिएको छ ।

पछिल्लो अवस्थामा जिल्लाका सरोकारवालाहरु जिल्लाको विकास र संमृद्धीलाइ लिएर चर्को बहस गर्न थालेका छन् । 

बजारभित्रै भएको सडकको बारेमा प्रश्न गर्दा, सम्बन्धित ब्यक्ति ठट्यौलीमा,‘घाम आउँछन्, सुक्छन् भनेर मजाक गर्छन् ।’ कुर्सी पाउने बितिक्कै कायापलट गर्छु भनि सत्तामा पुग्नेहरुले समेत कुनै काम नगरेको पाइएको भुक्तभोगीहरु बताउँछन् । बद्लामा सर्वसाधारणलाई शास्ती माथि शास्ती थपिएको उनीहरु स्वीकार्छन् ।

हाल दिक्तेल बजारको बेस क्याम्प, हाटडाडाँ, रत्नपार्कमा खुट्टा टेक्ने ठाउँ छैन । हेर्नुहोस दिक्तेल बजारको अवस्था ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग