२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुली बस दुर्घट्ना : दुइ गम्भीर घाईते

३ श्रावण २०७५, बिहीबार १४:४१

चिसाङ शेर्पा, साउन३, खोटाङ । दिक्तेलबाट काठमाण्डौ हिंडेकोे यात्रुबहाक बस दुर्घट्नामा दुई जना गम्भिर घाईते भएका छन् । बिहीबार बिहान दिक्तेलबाट छुटेको बा ३ ख २५४० नम्बरको बस सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–३ झाँगाझोली रातामाटामा ना ४ च ५२५३ नं.को बलेरो जीपसँग ठोकिएर दुर्घट्ना भएको हो ।

दिउँसो साढे एकबजे भएको दुर्घट्नामा सिन्धुली फिक्कल गाउँपालिका–४ खाङसाङका २८ बर्षीय उज्ज्वल बराल र गोलञ्जोर गाउँपालिका–४ तीनकन्याका २१ बर्षीय पवन ठकुरी रहेका छन् । बलेरो चालक सहित अन्य ५ जना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिनुभयो ।  

घाईते मध्ये सहचालक उज्ज्वलको अवस्था चिन्ताजनक छ । उहाँलाई उपचारका लागि धुलिखेल अस्पताल पु¥याइएको छ । उनको हात काटेर फाल्नुपर्ने अवस्था रहेको सुनकोशी सगरमाथा यातायात प्रालिका कोटेश्वर काउण्टर ईन्चार्ज एकराज निरौलाले जानकारी दिनुभयो । पवनकोे सिन्धुली रातामाटामै उपचार भईरहेको छ । सुनकोशी सगरमाथा यातायात प्रालिको उक्त बस रातामाटास्थित घुम्तीमा काठमाण्डौबाट सिन्धुली आउदै गरेको बलेरो जीपलाई साईड दिने क्रममा ब्रेक नलाग्दा बस अनियन्त्रित भएको घाईते यात्रु खोटाङ दिपु्रङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका मणि राईले बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का