2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुली बस दुर्घट्ना : दुइ गम्भीर घाईते

चिसाङ शेर्पा, साउन३, खोटाङ । दिक्तेलबाट काठमाण्डौ हिंडेकोे यात्रुबहाक बस दुर्घट्नामा दुई जना गम्भिर घाईते भएका छन् । बिहीबार बिहान दिक्तेलबाट छुटेको बा ३ ख २५४० नम्बरको बस सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–३ झाँगाझोली रातामाटामा ना ४ च ५२५३ नं.को बलेरो जीपसँग ठोकिएर दुर्घट्ना भएको हो ।

दिउँसो साढे एकबजे भएको दुर्घट्नामा सिन्धुली फिक्कल गाउँपालिका–४ खाङसाङका २८ बर्षीय उज्ज्वल बराल र गोलञ्जोर गाउँपालिका–४ तीनकन्याका २१ बर्षीय पवन ठकुरी रहेका छन् । बलेरो चालक सहित अन्य ५ जना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिनुभयो ।  

घाईते मध्ये सहचालक उज्ज्वलको अवस्था चिन्ताजनक छ । उहाँलाई उपचारका लागि धुलिखेल अस्पताल पु¥याइएको छ । उनको हात काटेर फाल्नुपर्ने अवस्था रहेको सुनकोशी सगरमाथा यातायात प्रालिका कोटेश्वर काउण्टर ईन्चार्ज एकराज निरौलाले जानकारी दिनुभयो । पवनकोे सिन्धुली रातामाटामै उपचार भईरहेको छ । सुनकोशी सगरमाथा यातायात प्रालिको उक्त बस रातामाटास्थित घुम्तीमा काठमाण्डौबाट सिन्धुली आउदै गरेको बलेरो जीपलाई साईड दिने क्रममा ब्रेक नलाग्दा बस अनियन्त्रित भएको घाईते यात्रु खोटाङ दिपु्रङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका मणि राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल