२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

समाचार प्रभाव: धुर्कोटबाट सुरु भएको गाई भैसीलाई सुत्कारी भत्ता अब देशैभर

१० श्रावण २०७५, बिहीबार १६:१५

प्रेम सुनार | साउन १०, गुल्मी | केहि दिन अघि पहिलो पटक यस साझा सबाल डट कमले अब पशुलाई पनि सुत्करी भत्ता शिर्षकको समाचार सम्प्रेषण  गरेको थियो  ।  गुल्मीको  धुर्कोट गाउँपालिकाले  तेश्रो गाउँ सभामा घोषणा गरेको पशुलाई सुत्केरी भत्ताको त्यस समाचारलाई धेरैले सकरात्मक सन्देशका रुपमा लिएर शिरोधार्य गरेको पाईएको छ ।

अहिले देशका विभिन्न स्थानिय तहले कतै सुत्केरी गाई  त कतै सुत्केरी भैसीलाई भत्ता दिने धमाधम  घोषणा गर्दै  गएको समाचारले त्यसको पुष्टि गरेको छ ।  धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल भन्छन –‘ सुरुमा हामीलाई खिस्साए, ‘ कहि नभएको हाँडी जात्रा हाडी गाउँमा..’ भन्ने जस्ता खानेखुशी पनि गरेको भन्ने कुरा सुनियो ।

आखिर हामीले गरेको घोषणा सहि रहेछ र त अहिले देशैभरका विभिन्न् स्थानिय तहले पशुलाई सुत्केरी भत्ताको धमाधम घोषणा गर्दैछन । ’  स्मरण रहोस गाउँपालिका स्तरको स्थानिय तहमा पहिलो पटक प्रेस संयोजक नियुक्ति गर्ने, खरका छाना  रहित घर घोषणा गर्ने र वर्षऔं देखि दासका रुपमा  कजाईएका कटुवालहरुलाई पहिलो पटक तलव  निर्धारण गर्नेृ धुर्कोट गाउँपालिका पहिलो स्थानिय सरकार हो । उसले कृषकलाई समेत अनुदान र पुरस्कारको ब्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला