२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्सीले मातेका पाइलटले फ्लाई दुबईको जहाज उडाउन खोज्दा…

२०७५, १३ श्रावण आईतवार ११:५५

साउन १३, काठमाडौँ  । आइतवार दुबई जान लागेको फ्लाई दुबईको जहाजलाई मदिरा पिएर मातेका पाइलटले उडाउन खोजेपछि त्रिभुवन विमानस्थल प्रशासनले रोकिदिएको छ । रक्सी पिएर मातेका पाइलटले दुबईका लागि जान लागेको फ्लाई दुबईका जहाज उडाउन खोजेपछि विमानस्थल प्रशासनले उनीहरुलाई रोकेर नियन्त्रणमा लिएको हो । 

रक्सीले मातेको अवस्थाका पाइलटले जहाज उडाउन खोजेपछि चालक दलका अन्य सदस्यले दिएको उजुरीका आधामा उनलाई नियन्त्रणमा लिइएको हो । 

‘फ्लाई दुबईका एकजना पाइलटको गतिविधि असामान्य पाएपछि हामीले उनलाई नियन्त्रणमा लिएका छौँ’ विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘प्रराम्भीक स्वास्थ्य परीक्षणमा उनी रक्सी पिएर मातेको विवरण पाइएको छ ।’

मातेका पाइलटलाई विमानस्थल प्रशासनले नियन्त्रणमा लिएपछि रोकिएको फ्लाई दुबईको जहाज अर्का पाइलट दुबईबाट आएर लानुपर्ने भएको छ । ‘यो प्रकरणमा सम्पूर्ण रिपोर्ट आएपछि हामी फ्लाई दुबईका केन्द्रीय कार्यालयमा पठाउँछौँ’, क्षेत्रीले भने, ‘त्यतिन्जेलसम्म मातेर आफ्नो आचारण का पाइलटले जहाज उडाउन पाउँदैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ