Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

स्वास्थ्यकर्मीले तलाब-भत्ता नपाएपछि गाँउपालीकामा धर्ना

२०७५, १६ श्रावण बुधबार ०८:२५

दान बहादुर बुढा | साउन १६, मुगु | मुगु जिल्ला पश्चिमी भेगमा प्रर्ने खत्याड गाँउ पालिकामा कार्यरत स्वास्थ्य कर्मीले २०७५ बैशाख बाट तलब खान नपाए पछि आज गाँउ पालिकामा धर्ना गरेका छन ।

खत्याड गाँउ पालिमा भित्र रहेका १० बटा स्वास्थ्य स्थामा काम गर्ने स्थाई ३८ जना ७ जान करार गरी ४५ जान कमचारीले आ.व २७५।२०७६ सालको साउन महिना सन्म तलब भत्ता पाएका छैंनन् । 

पटक पटक गाँउपालिका गएर तलब भत्ताको लागी पहल गर्दा गाँउपालिकाका प्रशासकिय अधिकृत मणिचन्द्र कार्कीले आज हुन्छ भाली हुन्छ भन्दै र्फकाउर्ने गरेको र लामो समय सम्म तलब भत्त खान नपाउदा घर खर्च चलाउनुत के बिहान बेलुका खाना खन पनि समस्या भएको हुनाले अन्तीम अबस्थामा बाध्य भएर धना दिर्ने गरेको सुकाढीक स्वास्थ्य सस्थाका इन्चार्ज डिल बहादुर बिकले बताएका छन । बिकका अनुसार ज्यान पाल्न गारो भएको छ घर परीवार लाई कसरी चलाउर्ने भन्दै दुख बताएका छन ।


प्रथामिक स्वास्थ्य चौकी सुकाढीक,रातापानि,गम्था,श्रीकोट,खमाले,सेरी,हृयाङ्गलु ,लगाएतका स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मी र सहायक कर्मचारीले तलब भत्त पाएका छहीनन् । आफ्नो तलब भत्ता सेवा सुबिधा नपाउन्जेल सम्म दिन प्रति दिन कडा आन्दोलन गदै जाने स्वास्थ्य कर्मीहरुले बताएका छन ।

गएको बैशाख महिना भन्दा पहिले स्वास्थ्य बिभागमा कर्मचारीको तलब भत्ताकोलागी  पहल गरीएको तर निकासा नदिदा तलब खुवाउन नसकेको र पछिल्लो समयमा गाँउ पालिकामा रहेको कुमारी बैकको ईन्टरनेटले काम नर्दा , भैगलीक बिकटताको कारण स्वास्थ्य क्षेत्रमा काग गर्ने कर्मचारीलाई तलव भत्त खुवाउन नसकेको हो । अव २,३,दिन भित्र तलब भत्ता खुवाउर्ने खत्याड गाँउ पालिकाका प्रशासकिय अधिकृत मणिचन्द्र कार्कीले बताएका छन । यो गाँउपालिका मसगुको सदरमुकाम गमगढी देखी १ दिन पैदलमा पुगीन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ