२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

राजपा जिल्ला सदस्य तथा भीनपा २ की वडा सदस्यद्धारा निर्मलाको परिवारलाई सहयोग

१७ श्रावण २०७५, बिहीबार १५:३५

साउन १७, कंचनपुर | राष्ट्रिय जनता पार्टी नेपाल कञ्चनपुरका जिल्ला सदस्य तथा साहित्यकार लोक राज भट्टले हत्या गरि मारिएकी निर्मला पन्तको परिवार बिहिबार नगद आर्थिक सहयोग प्रदान गर्नु भएको छ । 

सदस्य भट्टले नगद ५ हजार ५ सय उपलब्ध गराउनु भएको छ । उनले सहयोग रकम दिदै १३ बर्षिय बालिका निर्मलाको निर्मम तरिकाले हत्या गरिएको र चाडै अपराधी पत्ता लगाई कानुनी दायरा ल्याउनु पर्ने बताउनु भयो । 

बिहिबार साथीको घरमा होमवर्क गर्न गएकी निर्मला समयमै घर नआए पछि खोज तलास सुरु गएिको भए पनि बालिका पन्तको शव गत सुक्रबार मृत अवस्थामा फेला परेको थियो । यसैगरी कञ्चनपुरको भीनपा २ की वडा सदस्य शान्ति भट्टले मृतक निर्मला पन्तको परिवार नगद आर्थिक सहयोग दिनु भएको छ । 


वडा सदस्य भट्टले नगद ५ हजार ५ सय उपलब्ध गराउनु भएको छ । उनले सहयोग रकम दिदै १३ बर्षिय बालिका निर्मलाको निर्मम तरिकाले हत्या गरिएको र चाडै अपराधि पत्ता लगाई कानुनी दायरा ल्याउनु पर्ने बताउनु भयो । 

समाजमा अपराधिक गति बिधि बढि रहेको र यस्तो परिस्थतिमा अभिभावकले आफना छोरीछोरी प्रति निगरानी गर्नु पर्ने अवस्था रहेको भन्दै गाउ समाजमा प्रहरी प्रशासनले निगरानी आवश्यक रहेको भट्टको भनाई छ । पन्तको शव गत सुक्रबार मृत अवस्थामा फेला परेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की