२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

स्थानीय विपद् तथा जलवायु उत्थानशील सम्बन्धी गोष्ठी शुरु

१८ श्रावण २०७५, शुक्रबार ०६:११

भाष्कर के.सी |श्रावण १८,  कञ्चनपुर | भीमदत्त नगरपालिकाको आयोजनामा UKaidको आर्थिक सहयोगमा IDE नेपालको राष्ट्रिय साझोदारी र निडस नेपालको सहजीकरणमा ३ दिने स्थानीय विपद् तथा जलवायु उत्थानशील (समायोजित स्थानिय अनुकुल कार्य योजना) योजना निर्माण गोष्ठी आज बाट शुरु भएको छ ।


नगर विकास समिति र स्थिानियको मिलोमतोमा भीनपामा रहेका खोलानाला बिक्री भएका छन् र त्यहाँ ठुला ठुला विल्डीङ्ग बनेका छन् । तिनको प्रक्रिया हेर्दा सबै पुरा भएको देखिन्छ । यसरी बनेका घरले खोलामा बग्ने पानीको बहाब बदल्ने कुनै दुर्घटना भएका कसले व्यहोर्ने ? सबै कामको लागि नगर प्रमुख लाई नै भन्नु ठिक होइन्, सबैले आफनो तर्फ बाट जिम्मेवारी निभाए, आफनो वडाको कार्य वडा अध्यक्षले इमान्दारी पूर्वक गरेमा कुनै पनि कार्य गर्न सजिलो हुने भन्दै स्थानिय बासिन्दाले श्रीमान्ले रक्सी खाएर घरमा झगडा गरे पनि आफुलाई फोन आउने भीनपा नगर प्रमुख विष्टले बताउनु भयो ।


भीनपा नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा शुरु भएको उक्त गोष्ठीमा भीनपाका वडा अध्यक्षहरु लगायत सरोकारवालाको उपस्थिती रहेको थियो । गोष्ठी १८ गते देखि २० गते सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की