मूल्य नपाउदा बहुमुल्य जिबन बिटी मुगुमानै थन्कियो

साझासवाल
1 Min Read

दान बहादुर बुढा | साउन २१, मुगु | जिल्लाको उच्चहिमाली भोगमा पाईने बहुमूल्य जडिबुटी यार्सागुम्बा मूल्य नपाउदा मुगु गाँउमा नै थन्कीएको छ ।

जेष्ठ असारको महिनामा काठमाडौ ,तिब्बत निर प्रति केजि रु १८,१९ लाख रुपैया मूल्य थियो तेही हिसाबमा मुगुमा पाईने बहुमूल्य जडीबुटी यार्सागुम्बा मुगुको बिभिन्न पाटनमा संकलन गरीएको यार्सा १६ लाख देखी १७ लाख सम्म प्रति केजीको मूल्य हालेर किनियो पछिल्लो समयमा काठमाडौर तिब्बत तिर १२देखी १३ लाख मूल्य भएको हुदा मुगुका रहेको यार्सागुम्बा गुन्धुरुकको  मूल्य समेत नपाउर्ने भएको हुदा मुगुमा ४०के.जी भन्दा बढी रहेको छ ।६ करोड ८०लाख भन्दा बढी मूल्यको यासागुम्बा मुगुमा थन्कीएको मुगमकामारोड गाँउपालीका बडा नम्बर २ मुगुका यार्सागुम्बा ब्पापारी टासी तामाले बताएका छन ।

यता जिल्ला बन कार्यालय मुगुमा यार्सागुम्बा ब्यापार गर्ने ब्यापारीहरुले १०के.जी यार्सागुम्बा खरीदको लागी संकलन पुजी लिएका छन । १० के.जीको २ लाख ५०हजार राजश्व मात्र संकलन गरेको जिल्ला बन कार्यालय मुगुले जनाएको छ । भर्ने अन्य यासागुम्बाको अबैध रुपमा तिब्बत तिर निकासी हुर्ने गरेको छ । मुगु जिल्ला र चिनको सिमाना रहेको उतरीय नाकाको नाक्यालाग्ना  भान्सार कार्यालयका कर्मचारी नियमित रुपमा कार्यालयमा नबस्नाको कारण तिब्बत तिर बढी यार्सागसम्बा निकासी हुने गरेको देखीन्छ ।

Share This Article
Leave a Comment

Leave a Reply