२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा बर्षा संगै आएको पहिरोले दुई घर भत्किए

२०७५, २३ श्रावण बुधबार १५:१०

नन्द बहादुर रोकाया, साउन २३, मुगु । मुगुमा  लगातारको बर्षा संगै आएको पहिराले दुई घर भत्किएका छन ।  पहिरोले पुरेर छायाँनथ रारा नगरपालीका भामवाडा गाउँका हस्त बहादुर भाम र लाल बहादुर रावललको घर पहिरोले भत्किएका हुन ।  सोम रात्ति वर्षापछि झरेको पहिराले हस्त बहादुर भामको तिन तल्ले १० कोठाको पक्की घर र लाल बहादुर रावलको तिन तल्ले ५ कोठे कच्ची घर पहिरोले कामनै नलाग्ने गरि पुरेको छ । १० कोठाको घर गर्न निमार्ण गर्न ३० लाख खर्च भएको बताउदै हस्त बहादुर भामले भन्नुभयो  यो कस्तो विडम्वना घर निमार्ण सम्पन्न भई बस्न नपाएर  घर भत्कियो । त्यस्तै समस्या लाल बहादुर राववल लाई पनी छ  घर निमार्ण गरेर एक बर्ष पनी राम्रो संग बस्न पाईएन  बेरोजागार छौ कसरी घर बनाउने हौ भन्दै लाल बहादुर लाई चिन्नताले सताउने गरेको बताए । पिडित परिवारले आपतकालीन सहयोग का लागी   जिल्लाका विभिनन निकाय सबैमा सहयोगार्थ अनुरोध समेत गरेका छन । पहिरोले घर पुरेपछी लाल बहादुर रावलले अर्काको घरमा बस्दै आएका छन भने  हस्त बहादुर भाम आप्नो पुराने घरमा बस्दै आएका छन । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी