२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

उमाबि सञ्चालनमा सबैभन्दा धेरै चन्दा दिनुहुने चन्दादताको निधनमा शाक सभा

१६ चैत्र २०७२, मंगलवार १३:५६

चैत १६, वामी गुल्मी । आफ्नो बिद्यालयको उच्च माबि सञ्चालन गर्न सबैभन्दा बढि चन्दा सहयोग गनूृुहुने बरिष्ठ चन्दादताको निधन भएकोमा आफ्नो बिद्यालय शोकमा डुबेको भन्दै महेन्द्र आदर्श उमाबि वामीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । वामी ९ शेरा निबासी देउपती खरेलको चैत्र १० गते निधन भएको भन्दै आज उहाँकै निवासमा शोक सभा सम्पन्न गरिएको हो ।

शोक सभामा बिद्यालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष तिर्थमणी काफ्ले, बर्तमा सदस्य तेजेन्द्र जिसी, सदस्य कृष्ण प्रसाद सापकोटा, सहायक प्राचर्य टिकाराम खरालले मन्तब्य ब्यक्त गर्दे यस दुखको घडी मा शोकलाई शक्तिमा बदल्नु पर्ने भन्दै दिबगँत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्दै प्रार्थना गरिएको थियो भने बिद्यालयका प्राचार्य भिमलाल सापकोटाले पनि मन्तब्य ब्यक्त गर्दे समबेदना पत्र बाचन गरि परिवाजन लाई हस्तान्तरण गर्नुभएको थियो ।कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बुद्धि प्रसाद शर्माले गर्नुभएको थियो ।

यसैबिच आजै मालीका ईग्लिसस बोर्डिङ्ग सेकेण्डरी स्कुलले पनि उहँको निवासमा शोक सभा सम्पन्न गरेको छ । आफ्नो बिद्यालयमा अध्यापनरत शिक्षिका कल्पना खरेलका हजुरबुवाको निधनमा दुख प्रकट गर्दे कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा समबेदना पत्र बाचन गरि परिवारलाई हस्तान्तरण गरिएको थियो भने कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बिमल सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य