२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालयमा शुभकामना आदान प्रदान

१ बैशाख २०७३, बुधबार १५:२०

बैशाख १, वामी (गुल्मी) । आज वामीमा रहेको ब्रह्मकुमारी इश्वरीय बिश्व बिद्यालयमा पनि नया बर्ष २०७३ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । यस क्षेत्रमा समाजसेबी, बुद्धिजिवी, स्थानीय, पत्रकार लगायतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन ब्रह्मकुमारी जयन्ती दिदीले गर्नुभएको थियो ।

123
कार्यक्रममा शुभकामना दिदै ब्रह्मकुमारी जयन्तीले सम्पुर्ण जगतको कल्याणको कामना गर्नुभयो । उहँँले सारा नेपालीलाई आद्यात्मिक, धार्मिक, भौतिक, मानसिक, पारिवारीक, सामजिक रुपमा उन्नतीको कामना गर्नुभयउो । उहँँले भन्नुभयो – नयाँ सालले सबै नेपालीमा नया जोश, जाँगर, उमङ्ग, खुशी ल्याओस भन्ने कामना गर्दछु ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य