By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
3 hours ago
उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
4 hours ago
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
4 hours ago
प्रतिनिधिसभाको बैठक बस्दै
10 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
6 hours ago
सुनचाँदीको मूल्य बढ्यो
10 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: भुकम्पले क्षति भएका मकवानपुरका विद्यालयमध्ये ४६ वटामा सुविधासम्पन्न भवन निर्माण
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > मकवानपुर - MKW > भुकम्पले क्षति भएका मकवानपुरका विद्यालयमध्ये ४६ वटामा सुविधासम्पन्न भवन निर्माण
मकवानपुर - MKWसमाज

भुकम्पले क्षति भएका मकवानपुरका विद्यालयमध्ये ४६ वटामा सुविधासम्पन्न भवन निर्माण

kit
Last updated: August 15, 2018 6:17 am
kit
4 Min Read
Share

साउन ३०, मकवानपुर | २०७२ वैशाखको भुकम्पमा क्षति भएका मकवानपुरका विद्यालयमध्ये ४६ वटामा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरिएको छ।

सरकार तथा विभिन्न सहयोगी संघसंस्थाको सहयोगमा ती भवन निर्माणसम्पन्न भएर ती भवनमा पठनपाठन सुरु भएका छन् । आर्थिक वर्ष २०७४। ०७५ मा ४६ वटा विद्यालयमा भवन निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन एकाईं डीएलपीआईयु मकवानपुरले जनाएको छ। भुकम्पले विद्यालय भवन भत्किएको, जोखिमपूर्ण बनेका भवनका कारण नियमित पठनपाठनमा समस्या भएका विद्यालयले हाल सहज पठनपाठन गर्न पाएका छन्।

आव २०७४। ०७५ मा २ कोठे २० वटा, ३ कोठे ११ वटा विद्यालयका भवन निर्माण भइसकेका छन्।

यसअघि आर्थिक वर्ष २०७३। ०७४ मा ६३ वटा विद्यालयमा भवन र्निर्माण गरिएको छ। डीएलपीआईयुका अनुसार २ कोठे २८ वटा भवन निर्माण सम्पन्न भएका छन्। ३ कोठे १६ वटा, ४ कोठे ११ वटा, ६ कोठे ५ वटा, ८ कोठे ३ वटा निर्माण सम्पन्न भएका छन् । डीएलपीआईयुमार्फत् गत आर्थिक वर्ष २०७४। ०७५ मा सबभन्दा बढी थाहानगरमा ५ वटा विद्यालय भवन निर्माण गरिएको छ। भीमफेदी गाउँपालिकामा २ वटा, बागमती गाउँपालिकामा ३ वटा, कैलाश गाउँपालिकामा ४ वटा, गढी गाउँपालिकामा ४ वटा, बकैया गाउँपालिकामा ६ वटा, राक्सिराङ गाउँपालिकामा ४ वटा, इन्द्रसरोवर गाउँपालिकामा एउटा र मनहरी गाउँपालिकामा २ वटा विद्यालय पुनर्निर्माण गरेको हो ।

डीएलपीआईयुमार्फत् आर्थिक वर्ष २०७४। ०७५ मा ४१ करोड ३ लाख ९२ हजार रुपियाँ प्राप्त भएकोमा ३२ करोड ५५ लाख ७१ हजार रुपियाँ खर्च भएको डीएलपीआईयुका इञ्जिनियर सञ्जिव पुडासैनीले जानकारी दिनुभयो। डीएलपीआईयुद्वारा थाहानगरमा ५ वटा, बागमती गाउँपालिकामा ५ वटा, कैलाश गाउँपालिकामा ७ वटा, मकवानपुरगढी गाउँपालिकामा ३ वटा, बकैया गाउँपालिकामा ५ वटा, राक्सिराङ गाउँपालिकामा ४ वटा, इन्द्रसरोवर गाउँपालिकामा एउटा, हेटौंडा उपमहानगरपालिकामा ५ वटा र मनहरी गाउँपालिकामा २ वटा विद्यालयमा भवन निर्माण भइरहेको छ। निर्माण हुने तथा भएका विद्यालयमा बढीजसो प्राथमिक विद्यालय छन् । प्राथमिक तहका ४६ वटा, निम्न माध्यमिक तहका १९ वटा र माध्यमिक तहका ३ वटा विद्यालयमा भवन निर्माण कार्य भइरहेको छ ।

२ कोठे १० वटा, ३ कोठे ५ वटा, ४ कोठे १३ वटा, ६ कोठे ६ वटा र ८ कोठे ३ वटा भवनहरू निर्माणाधीन छन्। २ कोठे २ वटा, ४ कोठे २ वटा र ६ कोठे एउटा भवन निर्माणाधीन रहेको एकाईंले जानकारी दिएको छ। हेटौंडा उपमहानगरको ज्वालादेवी प्रावि, बकैया गाउँपालिकाको बकैयाठाकुर निमावि, बागमती गाउँपालिकाको टंकेश्वर निमावि र ज्ञानकुञ्ज प्रावि र राक्सिराङ गाउँपालिकाको निमाविको काम अन्तिम चरणमा रहेको पुडासैनीलेजानकारी दिनुभयो। जापान अन्तर्रा्िष्ट्रय सहयोग संस्था जाइकाको ऋण तथा अनुदान सहयोगमा १९ वटा विद्यालयको कार्य प्रारम्भ भएको छ।

जाइकाले हेटौंडा उपमहानगरपालिकामा ११ वटा, थाहानगरमा ६ वटा, भीमफेदी गाउँपालिकामा ३ वटा, बकैया गाउँपालिकामा ३ वटा, इन्द्रसरोवर, मकवानपुरगढी, बागमती, मनहरी र राक्सिराङ गाउँपालिकामा एक वटाको दरले विद्यालयमा भवन निर्माणगर्ने भएको छ ।

जाइकाको सहयोगमा हाल १० वटा विद्यालय निर्माणाधीन छन्। जाइकाबाट २६ वटा माध्यमिक तहका र ४ वटा प्राथमिक तहका विद्यालय निर्माण हुनेछ। प्लान नेपालमार्फत् ३ वटा विद्यालयको निर्माण सम्पन्न भएको छ भने २ वटा निर्माणाधीन छ। केयर नेपालले ४ वटा, कोसानले एउटा भवन निर्माण गरिसकेको छ। यसैगरी एस्थर बेञ्जामिन संस्थाले ७ वटा निर्माण सम्पन्न गरिसकेको छ भने ३ वटा निर्माणाधीन रहेको जिल्ला आयोजना कार्यान्वयन एकाईंले जानकारी दिएको छ।

निर्माण भएका सम्पूर्ण भवन पक्की रहेको कार्यालयले जानकारी दिएको छ। विद्यालयहरूको निर्माणस्थल दुर्गम ठाउँमा भएका कारण पनि निर्माण सम्मन्न गराउन केही समस्या रहेको पुडासैनीको भनाइ छ। भुकम्पपछि अस्थायी सिकाइ केन्द्र टीएलसीमा र जोखिमयुक्त भवनमा पठनपाठन भइरहेको थियो ।

निर्माण गरिएका भवनहरू विद्यालयलाई हस्तान्तरण गरेर पठनपाठन सुचारु भएको एकाईंले जानकारी दिएको छ। हेटौंडा–४ स्थित भुटनदेवी माविमा प्राविधिक शिक्षालयका लागि भवन शिलान्यास भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्दप्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको सल्लाहकार समिति संयोजक केदारप्रसाद न्यौपानेले भवन शिल्यान्यास गर्नुभएको हो ।

Share This Article
Facebook Email Copy Link Print
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Previous Article आफ्नै ६ वर्षिय छोरा र भाईको खुर्बाले काटेर हत्या, आफुसहित २ छोरा गम्भिर
Next Article पहिरोले पुरेर बाग्लुङ्गमा दुई जना र प्युठानमा एक बेपत्ता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

आदेश उल्लङ्घन गर्ने ६८ पक्राउ, एक हजार गाडी नियन्त्रणमा

57 years ago
खोटाङ्ग - KTGसमाज

खोटाङमा चट्याङ लागेर दुईको मृत्यु, एक घाइते

57 years ago
समाज

नागार्जुनमा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

57 years ago

कास्कीका सबै पत्रकार विमानस्थल शिलान्यास प्रचार समितिमा

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?