२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वामीका स्थानीयहरु द्धारा भुकम्पबाट ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली

२०७३, १२ बैशाख आईतवार १४:३२

बैशाख १२, वामी (गुल्मी) । गत बैशाख १२ गते आएको ७.८ म्याग्नेच्युडको भुकम्पबाट ज्यान गुमाएका मृतकहरु प्रति आज वामीका स्थानीयहरुले श्रद्धाञ्जली अर्पण गरेका छन । वामी टक्सार तल्लो बजारमा रहेको सरस्वती मन्दिरमा एक कार्यक्रमको आयोजना गरि उनीहरुले श्रद्धाञ्जली अर्पण गरेको हुन ।

स्थानीयहरुले दिप प्रज्वलन गरी एक मिनेट मौनधारण गर्दै दिबगँत आत्माहरुको चिर शान्तिर र बैकुण्ठ बासको कामना गरिएको थियो । कार्यक्रममा बोल्दै ब्रह्मकुमारी इश्वरीय बिश्व बिद्यालय वामीकी ब्रह्मकुमारी जयन्तीले मृतआत्मा प्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । कार्यक्रममा वामी बजारका स्थानीयहरुको उपस्थिती रहेको थियो ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस