२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

ग्वालीचौरमा दलित सचेतना केन्द्रको गाबिस स्तरीय भेला सम्पन्न

१३ बैशाख २०७३, सोमबार १३:१३

बैशाख १३, वामी (गुल्मी) । बाग्लुङ्को ग्वालीचौरमा दलित उत्थान सचेतना केन्द्रको गाबिस स्तरीय भेला सम्पन्न भएको छ । सचेतना केन्द्रका अध्यक्ष प्रेमलाल बिश्वकर्माको अध्यक्षता रहेको कार्यक्रमले गत साल अर्थात २०७२ को गाँउ परिषद बाट बिनियोजित रकम बिभिन्न शिर्षकमा खर्च गर्ने गर्ने निर्णय गरेको छ ।

त्यसैगरी भेलाले ग्वालीचौरमा बिद्युतिय आरान सञ्चालन गर्ने, नौमती बाजा समुह निर्माण गर्ने, र जेष्ठ नागरीक सम्मान कार्यक्रम गर्ने लगायतका पनि निर्णय गरेको छ । कार्यक्रमको गाबिसकी सामाजिक परिचालक सिर्जना खरेलको सहजीकरण रहेको थियो भने गाबिस भित्रका ५० जना दलित प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

– अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान