२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराईको हिरक महोत्सब सम्पन्न

२२ बैशाख २०७३, बुधबार १४:४५

बैशाख २२, वामी (गुल्मी) ।  नेपाल राष्ट्रिय सर्बोदय उमाबिका पौदी अमराई ५ गुल्मीको हिरक महोत्सब सम्पन्न भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दान बहादुर केसीको अध्यक्षता रहेको कायक्रममा बिद्यालयका संस्थापक प्रद्यानाध्यापक केदार प्रसाद रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि तथा वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्माको बिशिष्ट आतित्यथा रहेको थियो ।

त्यसैगरी मुल समारहेका संयोजक हरि बहादुर थापा, नेका युबा नेता दामोदर भुषाल, बुटवल बहुमुखी क्याम्पसका प्राद्यापाक डाक्टर बुद्ध थापा,पूर्वाञ्चल विश्व विद्यालय विराटनगरका उपप्रध्याप डा.उत्तम रेग्मी,राष्ट्रिय अनुसन्धानका पूर्व एसएसपी भिम बहमदुर थापा, रेडियो पुष्पाञ्जलीका कार्यकारी प्रमुख कौरब खत्री लगायतको विशेष उपस्थिती रहेको थियो ।कार्यक्रममा रु ४० हजार भन्दा माथी सहयोग गनूहुने चन्दादताहरुलाई सम्मान गरिएको थियो भने बिद्यालयका प्राचार्यले बिद्यालयको सम्पुर्ण गतिबिधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । कार्यक्रमको सञ्चालन एभिन्युज टेलिभिजनका मदन खाती, सञ्चारकर्मी भुवन भुषाल र शिक्षक अच्युत गीरीले गर्नुभएको थियो ।

– अनिश शर्मा गैरे

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव