४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कालिकामाईको बार्षिक साधारण भेला सम्पन्न

४ भाद्र २०७५, सोमबार ०५:२१

भदौ ४, मकवानपुर । कालिकामाई टोल विकास संस्था हेटौडा ८ कमानेको १७ औ बार्षिक साधारण भेला सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा वडा नंम्वर ८ का अध्यक्ष गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिती उपाध्यक्ष सती न्यौपाने ,सदस्य सुशीला मल्ल,राजेन्द्र चौलागाई लागाएतको आतिथ्यता रहेको थियो । यसैविच आजको भेलाले चेतनाथ आचार्यको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ।  समितीको उपाध्यक्षमा सारदा पौडेल, सचिवमा जिवराज बख्रेल र कोषाध्यक्षमा ज्ञानजन दोर्जे लामा चयन हुनुभएको छ। समितीको सदस्यहरुमा चन्द्र बहादुर श्रेष्ठ,मैयाँ कार्की,भिमसेन घिमिरे,वरस परियार रहनुभएको छ। संस्थाको नियम अनुसार २ जना वाल सदस्य पछि मनोनित गरिने संस्थाका अध्यक्ष आचार्यले जनाकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ