२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कालिकामाईको बार्षिक साधारण भेला सम्पन्न

२०७५, ४ भाद्र सोमबार ०५:२१

भदौ ४, मकवानपुर । कालिकामाई टोल विकास संस्था हेटौडा ८ कमानेको १७ औ बार्षिक साधारण भेला सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौडा वडा नंम्वर ८ का अध्यक्ष गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिती उपाध्यक्ष सती न्यौपाने ,सदस्य सुशीला मल्ल,राजेन्द्र चौलागाई लागाएतको आतिथ्यता रहेको थियो । यसैविच आजको भेलाले चेतनाथ आचार्यको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ।  समितीको उपाध्यक्षमा सारदा पौडेल, सचिवमा जिवराज बख्रेल र कोषाध्यक्षमा ज्ञानजन दोर्जे लामा चयन हुनुभएको छ। समितीको सदस्यहरुमा चन्द्र बहादुर श्रेष्ठ,मैयाँ कार्की,भिमसेन घिमिरे,वरस परियार रहनुभएको छ। संस्थाको नियम अनुसार २ जना वाल सदस्य पछि मनोनित गरिने संस्थाका अध्यक्ष आचार्यले जनाकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा