2026-07-09 04:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सधारणसभा सम्पन्न

चन्द्रकला बुढाथोकी/भाद्र ११, सल्यान ।
स्थापना भएको ४ बर्षमा सल्यानको एक सहकारीले ४ करोड बराबरको लगानी गरेको जनाएको छ ।

भोकालाई एक छाक भोजन होइन जिउने जुक्ती सिकाउ भन्ने नारा सहित २०६८ सालमा स्थापना भएको चेतना समाजिक उद्यमी सहकारी संस्थाले चौथो बार्षिक साधारण सभा गर्दासम्मको कारोवार सार्वजनीक गरेको हो ।

सहकारीले जिल्लाका १ नगरपालिका र १३ गाविसमा ६ सय ६५ वटा समुह गठन गरेको छ भने ५ हजार ६ सय ५० जनालाई साधारण सदस्यता वितरण गरेको जनाएको छ ।

आज भएको सहकारीको साधारण सभाले सल्यानका सम्पूर्ण गाविस, दाङ्ग, रोल्पा र सुर्खेत लगायतका स्थानमा कार्यक्षेत्र विस्तार गर्ने निर्णय समेत गरेको छ ।
सहकारीको यो बर्षको मुनाफा १ लाख ४२ हजार २ सय १८ रुपैयाँ रहेको सहकारी संस्थाका अध्यक्ष धन बहादुर नेपालीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो