<p><b>भदौ ६, भद्रपुर । </b>झापाको उत्तर बाहुनडाँगीमा हात्ती धपाउने क्रममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । </p><p>करेन्ट लागेर मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको मृत्यु भएको हो । उनको शव खेतमा भेटिएको वडाध्यक्ष हर्क बस्नेतले जानकारी दिनुभयो । रासस</p>
झापामा करेन्ट लागेर एक जनाको मृत्यु
By साझासवाल
1 मिनेट पढाइ










