2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङको नुनसरी खोलामा झोलुङ्गे पुल निर्माण

भदौ ९, मोरङ | मोरङको मिक्लाजुङ गाउँपालिका र इलामको चुलाचुली गाउँपालिकाबीच भएर बग्ने नुनसरी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । 

मिक्लाजुङ–२ र चुलाचुली–६ को कुइनेटारमा रु ३२ लाख ३९ हजार ९४० को लागतमा निर्माण गरिएको सो पुल १२० मिटर लामो छ । उक्त पुल निर्माणका लागि जिल्ला समन्वय समितिले रु २७ लाख ७२ हजार ९४०, मिक्लाजुङ गाउँपालिकाले रु दुई लाख ४ हजार, चुलाचुली गाउँपालिकाले रु एक लाख र स्थानीयबासीले रु एक लाख ६३ हजार व्यहोरेका थिए । 

पुल बनेसँगै प्रत्यक्ष लाभान्वित भएका १ देखि ५ नं वडाका बासिन्दालाई यसअघि उर्लाबारी हुँदै गाउँपालिका केन्द्र मधुमल्ला आउन आउनुपर्ने बाध्यता थियो । उक्त पुलबाट मोटरसाइकल र पैदलयात्रुलाई सहजरूपमा आवतजावत गर्न स्थानीय सामान बजारसम्म पुर्याउन सहज भएको मिक्लाजुङ–२ का वडाध्यक्ष गौरीप्रसाद राईले बताउनुभयो। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई