2026-09-08 02:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा पुल नहुँदा खोलाले गाडी बगायो

प्रेम सुनार। भदौ–९, बुटवल । नेपालगंजबाट जाजरकोटका लागि छुटेको  हाईस गाडी सल्यानको बन्गाडा खोलाले बगाएको छ ।  बग्दै गरेको उक्त गाडी ढुङ्गामा गएर अड्किएपछि  यात्रुहरु हाम फालेर  बाँच्न सफल भएका छन । उनिहरुका सर–समान भने हराएको छ ।  प्रहरीले  तत्कालै डोजरको साहयताले खोलामा फसेको गाडि निकालिएको थियो । उक्त खोलामा निर्माणधिन पक्कीपुल यस अघि नै खोलाले वगाई सकेको छ ।

लामा कन्ट्रक्सन निर्माण कम्पनीले समयमा पुलको काम नगर्दा छिन्चु जाजरकोट सडक खण्डमा उक्त खोलाले दैनिक दिन आवत जावतमा असर गरेरेको स्थानीय यातायात  व्यवसाय नन्द पुनको दुखेको छ ।सो सडक खण्डमा  सल्यान,सुर्खेत,जाजरकोट,डोल्पा र रुकुमका मानिसहरुको आवत जावत भई रहन्छ ।  

त्यस भेगमा कैयौ खोलाहरुमा झोलुङ्गे पुल समेत नहुँदा वर्षायाममा रुख तेर्साएर मानिसहरु जोखिमका साथ खोलाहरु तर्ने गरेका छन ।  सरकारको नजर राजमार्ग छेउछाउमा रहेका तुईन विस्थापित गर्ने कार्यमा मात्रै परेको छ ।  खोला बढेर तर्न नसकेका कारण त्यस भेगका सयौ यात्रुहरु घण्टौ सम्म बाटैमा अलपत्र पर्ने र भोकै बस्ने गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल