Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सोरु गाउँपालीका जाने बाटो अवरुद्ध

२०७५, ९ भाद्र शनिबार १०:२३

नन्द बहादुर रोकाया | भदौ ९, मुगु | कर्णाली नदिमा पानीको बाहव बढेपछी  सोरु गाउँपालीका जाने बाटो अबरुद्ध भएको छ । छायानाथ रारा नगरपालिका–१४ स्थित फालहाल्नामा कर्णाली नदीमा पानीको बाहव बढी पानीले बाटो थुन्दा सोरुगाउँपालीका लगायत हुम्ला जाने मुख्य बाटो बन्द भएको हो । मूल बाटो थुनिएपछि गमगढी बजारबाट सोरु गाउँपालिका र हुम्ला जाने स्थानीय, व्यापारी र सामान ओसार्ने घोडा, खच्चर रोकिएका छन्। 

कर्णाली नदीले बाटो थुनेपछि आउजाउमा र दैनिक उपभोग्य सामान ओसार्न समस्या भएको स्थानीयकमो भनाई छ । ठूलो वर्षाका कारण कर्णालीको बहाव अत्यधिक बढेपछि बाटो थुनिएको हो । वैकल्पिक बाटो लामो र अप्ठ्यारो भएपछि  स्थानीयलाई आवत जावतमा समस्या आएको  छायाँनाथ रारा नगरपालीका वडा नं १४ का बाँच्या भण्डारीले बताउनुभयो । हरेक वर्षायाममा कर्णाली नदीको बहाव  बढ्ने र सोरु गाउँपालीका लगयात हुम्ला जाने बाटो थुनिने गरेको भएपनी स्थानीय निकाय सरोकारवाला निकायले समस्या समधानका निम्ती कुनै विकल्प नखोजेका स्थानीयको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ