१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गाडिबाट खसेर १ जनाको ज्यान गयो

२ कार्तिक २०७२, सोमबार ०४:५७

चन्द्रकला बुढाथोकी/कात्तिक २, सल्यान । सल्यानमा गाडिबाट लडेर १ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन ।

सल्यानको बाझकाँडा १ सजिपोलेमा गाडिको ढोकाबाट लडेर कोटबारा १ माडिचौर घर भई हाल तुलसीपुर दाङ्ग वेलुवामा बस्दै आएका ३० बर्षिय कृष्ण बहादुर रानाको ज्यान गएको हो भने घाइते हुनेमा कोटमौलाका १८ बर्षिय चिरञ्जीवी डाँगी रहेका छन ।

दाङ्ग तुलसीपुरबाट बाँफुखोला गैरहेको रा १ ख ८७६ नं.को गाडिको ढोकाबाट खसेर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दशैमा यात्रुहरुको चापका कारणले गर्दा ढोकासम्मको कष्ठपुर्ण यात्राका क्रममा खसेर उनको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या सुनको मूल्य पाँच सयले बढ्यो शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक