२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शुभकामना आदान प्रदान भैरहेछन

२०७२, २ कार्तिक सोमबार ०५:०८

कात्तिक २, सल्यान । दशै तिहार नजिकिदै गर्दा चाडबाडको अवसरमा सल्यानका विभिन्न ठाँउमा विभिन्न कार्यक्रमहरु भैरहेकाछन ।

कतै मेलाहरुमा साँस्कृतिक कार्यक्रम त कतैका मेलाहरुमा शुभकामना आदान प्रदान भैरहेका छन । गाँउका मुख्य ठाँउहरुमा मेलालाग्नु त परम्परागत कुरा हो तर परम्परागत कुरालाई निरन्तरता दिदै अहिले शुभकामना आदान प्रदानका कार्यक्रमहरु पनि गर्ने गरिन्छ ।

सोहि क्रममा आज बांगेलाखुरीमा रहेको प्रहरी चौकीले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । प्रहरी सहायक निरिक्षक मदन सिंह धामीको पहलमा भएको कार्यक्रममा बाँगेलाखुरीका स्थानियबासीको सहभागिता रहेको पत्रकार समिर श्री ले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने