१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आज सल्यानका पत्रकारलाई परिचय पत्र वितरण हुँदै

२२ मंसिर २०७२, मंगलवार ००:४७

मंसिर २२, सल्यान । सल्यानमा आज पत्रकारहरुलाई परिचयपत्र वितरण गरिदैछ । नेपाल सरकार सुचना तथा संचार मन्त्रालय सुचना विभागले वितरण गर्ने परिचय पत्र वितरणका लागि विभागको टोलीले सल्यानमा खटाएको नेपाल पत्रकार महासंघ सल्यानले जनाएको छ ।

महासंघका अध्यक्ष शालिकराम शर्माका अनुसार महासंघको जिल्ला शाखामा आवद्ध पत्रकारलाई आफ्नो संचारसंस्थाको नियुक्ति पत्र र सिफारिसका साथ आवश्यक कागजात सहित उपस्थितीका लागि सुचना समेत जारी गरिएको छ ।

विभागको टोलीले आज विहान १० बजे देखि ४ बजेसम्म परिचयपत्र वितरण गर्नेछ । विभागले सोमबार दाङमा परिचय पत्र वितरण गरेको थियो भने आज सल्यानमा सिध्याएर फेरी रुकुम जाँनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने