Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
समाज

सुआहाराले खाद्यन्न उत्पादन गर्न सिकायो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ४, सल्यान । घरायसी खाद्यन्न उत्पादन सम्बन्धी ६ दिने तालिम आज बाँफुखोलामा सम्पन्न भएको छ । सुआहारा कार्यक्रम अन्तरगत बाँफुखोला २ मा गरिएको तालिममा ४० जनाको सहभागिता रहेको थियो । आजको समापन कार्यक्रममा स्थानिय एक सय भन्दा बढिको सहभागिता रहेको सुआहाराका फिल्ड सुपरभाइजर कमल वली ले जानकारी दिएका छन ।

आजको कार्यक्रमको प्रमुख अथितीमा जनकल्याण प्राविका प्रधानाध्यापक मिरा वली र प्रशिक्षक हेमराज जोसी लगाएको सहभागिता रहेको थियो ।