2026-07-25 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्थानिय निकायको निर्वाचनपछी आर्थिक दुरुपयोग रोकिन्छ: मन्त्री साही

Kunti Shahiसपना कुवर । माघ ४, सल्यान । संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री कुन्ती कुमारी शाहीले जनस्तरबाट स्थानिय निकायका कर्मचारीले भ्रष्टाचार गरेको र रकमको दुरुपयोग गरेको आरोप लागेको भन्दै स्थानिय निकायको निर्वाचनले त्यस्तो कार्य रोकिने बताएकी छन ।

संघिय मामिला तथा स्थानिय विकास राज्य मन्त्री कुन्ती कुमारी शाहीले मुलुकको निकासका लागि एकता आवश्यक भएको बताईन । सहमती र एकताबाट मात्रै समस्याको समाधान हुने भएकाले त्यतातिर सबै दल लागेको बताउदै उनले देशको सहि निकासका लागि उच्च स्तरिय राजनीतिक संयन्त्रले छलफललाई अगाडि बढाएको बताएकि छन ।

नेपाल पत्रकार महासंघ सल्यानले खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानिय निकायमा राजनीतिक दलको प्रत्यक्ष चुनाव हुन नसकेकाले जनप्रतिनिधिको काम कर्मचारीहरुले गरिरहेको कर्तव्य भन्दापनि पहुचका आधारमा बढि काम गरिएको बताइन । यतिबेला सरकारले बेरुजु घटाउनेदेखि लिएर, लक्षित वर्गसम्म राज्यको पहुच पुग्ने गरि काम थालेको बताउदै उनले सरकारको तर्फबाट आफुले रकमान्तरण नगराउन निर्देशन दिएको बताएकि छन ।

उनले आज नै सल्यानका विभिन्न कर्मचारी र राप्रपा नेपालका कार्यकर्तासंग पनि भेटघाट गरेकी छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ