2026-09-08 11:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा सहकारी शिक्षा तालिम सम्पन्न

माघ ४, सल्यान । आफ्ना सदस्यहरुका सहकारी शिक्षा तालिम तथा आन्तरिक श्रोत वृद्धि सम्बन्धी अन्तरक्रिया गोष्टी सचाइरहेको साना किसान कृषि सहकारी संस्था कपुरकोट सल्यानले आज धनवाङको ६ नम्बर वडामा कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष मिन बहादुर सेनको अध्यषतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ को लामीडाँडा र पाखापानीमा रहेका अन्तर समूहका सदस्यहरुलाइ वचत किन गर्ने, ऋण कसरि सदुपयोग गर्ने र संस्थालाइ कसरि मजबुत बनाउने भन्ने बारेमा छलफल तथा प्रशिक्षण गरिएको संस्थाका प्रवन्धक तीर्थराज शर्माले जानकारि दिनुभएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक डण्ड बहादुर सेन, पत्रकार शँकर के सीले साना किसानहरु मिलेर चलाइरहेको सहकारिलाइ समृद्ध बनाउदै र उपयोग गर्दै आर्थीक उन्नतीको बाटोतीर लाग्नुपर्ने बताउनुभएको थियो ।

जित प्रसाद आचार्यले सहजकिरण गर्नुभएको कार्यक्रममा मनिराम रानाले स्वागत मन्तव्य राख्नुभएको थियो । धनवाङ गाविसका प्रत्येक वडा र गर्पा गाविसको वडा नम्बर ४ मा पनि सहकारि शिक्षा कार्यक्रम सञ्चालन गरिने सहकारिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो