2026-09-19 02:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

१४ बर्षीय किशोरी सामुहिक बलात्कारको सिकार, तीन पक्राउ

भदौ १८, झापा | झापामा एक १४ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सामुहिक बलात्कारको सिकार बनेकी किशोरीमा उनीहरुले गेष्टहाउसमा लगेर बलात्कार गरेका थिए । पक्राउ पर्नेहरुमा दमक नगरपालिका-१ का सुमन राई तथा समिर श्रेष्ठ र कमल गाउँपालिका-५ का किरण श्रेष्ठ रहेका छन् ।

सुमन र समिर साथी हुन भने किरण गेष्ट हाउसमा कार्यरत थिए । ति किशोरीमा बलात्कारका आरोपी हरुले साउन २९ गते बिहान ३ बजेतिर सामुहिक बलात्कार गरेका थिए । दमकमा डेरा गरेर बस्ने किशोरी कक्षा ९ मा अध्ययनरत थिइन् । सुमनले ललाइफकाई मोटरसाइकलमा राखेर घुमाउन लगेका थिए । दिनभरी घुमेर बेलुका दमक फर्किएपछि सुमनले किशोरीलाई गेष्ट हाउस लगेका थिए । राति गेष्ट हाउसमै बस्ने क्रममा बिहानको ३ बजेतिर सुमन उठेर नास्ता लिन भन्दै बाहिर निस्किएका थिएत्यस क्रममा कोठामा समिर पसेका थिए । त्यसपछि गेष्टहाउसमा काम गर्ने किरण पनि पसेर किशोरीलाई जबर्जस्ति गरेका थिए । 

बलात्कार आरोपीलाई प्रहरीले जबरजस्ती करणी मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाएको छ। उनीहरु पक्राउ परेलगत्तैदेखि मिल्न पीडित पक्षलाई दबाब आउन थालेको छ। दबाबका कारण किशोरी डेरामा बसेर विद्यालय जान पाइरहेकी छैनन्। दैनिकजसो नयाँ अनुहारका व्यक्ति आएर मिल्न दबाब दिएपछि उनी माइती नेपाल काँकडभिट्टाको संरक्षणमा छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो