Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

ट्याक्टर दुर्घट्नामा एकको मृत्यु

२०७५, २० भाद्र बुधबार ०४:१५

चिसाङ शेर्पा | भदौ २०, खोटाङ | खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका २२ वर्षीय प्रकास राईको मृत्यु भएको छ । 

गए राती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको अल्छेढुंगा जिरो प्वाईन्ट नजिक को २ त १३८८ नम्बरको ट्याक्टर दुर्घट्ना हुंदा उनको मृत्यु भएको हो । 

राती करीव १२:५० सडकबाट १० मिटर तल खस्दा दुर्घट्नामा शक्त घाईते बनेका प्रकाशलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पतालको शब गृहमा राखिएको छ । ट्याक्टरका सहचालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ दिक्तेलका अन्दाजी २० वर्षीय सुजन राई गम्भीर घाईते भएका छन् । घाईतेलाई सोही राती उपचारका लागि काठमाण्डौ लगिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी