२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

साथी सहकारीद्धारा खोला सरसफाइ

२०७५, २१ भाद्र बिहीबार १५:०१

भदौ २१, सन्धिखर्क  | अर्घाखाँचीको साथी सहकारीले आफ्नो छैठौ बार्षिक उत्सव विभिन्न कार्यक्रम गरेर मनाउन सुरु गरेको छ । 

सन्धिखर्कका युवाहरुले सञ्चालन गरेको साथी सहकारीले आज देखि तीन दिन सम्म विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउन थालेको हो । सन्धिखर्कका बागीखोला, घोचेखोलार भद्री खोलामा सरसफाइ कार्यक्रम आज विहान सम्पन्न गरेको छ । 


कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, भुमिकास्थान गरपालिकाका प्रमुख रेशम थापा, सन्धिखर्कका नगर उपप्रमुख ठाकुर कुमार विक, सन्धिखर्कका वडा अध्यक्षहरु युवराज बन्जाडे, मोतीजंग रायमाझि, लक्ष्मीनारायण चुँदाली लगायतले मन्तब्य राख्दै साथी सहकारीले खेलेको भुमिकाको प्रशंसा गरेका थिए । 

कार्यक्रम साथी सहकारीका अध्यक्ष धर्म भुसालको अध्यक्षता र कार्यकारी निर्देशक प्रकाश भुसालको सञ्चालनमा सम्पन्न भएको हो । सहकारीले भोलि सुस्थ मनस्थीति विद्यालयका वालवालिकालाइ शैक्षिक सामाग्री वितरण गर्ने र शनिबार तीज गित सहित दर खाने कार्यक्रम राखेको कार्यकारी निर्देशक प्रकाश भुसालले बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन