२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रेडियोको वार्षिक उत्सवमा मुना थापा, दुर्गेश थापा र चर्चीत ¥यापर बादल थापा पनि आउने

२०७३, २ बैशाख बिहीबार १३:५३

शँकर के सी/ बैशाख २, सल्यान । रेडियो कपुरकोट सल्यानले आफ्नो छैठौँ वार्षिक उत्सव भिभिन्न सांस्कृतीक तथा चेतनामूलक कार्यक्रम गरेर मनाउने भएको छ ।

पर्सि बैशाख ४ गते शनिबारका दिनमा वार्षिक उत्सवको अवसर पारि केन्द्रीय स्तरका कालाकारहरुको साथमा विभिन्न कार्यक्रमहरु गर्न लागीएको रेडियोले जनाएको छ ।

विगत देखि नै भव्य समारोहका विचमा बार्षिक उत्सव मनाउदै आएको रेडियो कपुरकोटले यस वर्ष चर्चीत लोक दोहोरि गायीका मुना थापा, चर्चीत मोडल तथा गायक दुर्गेश थापा, चर्चीत ¥यापर बादल थापा, लोक दोहोरि गायक प्रेम विवश घर्ती, मोडल लक्ष्मी वोहोरा लगाएत करिव एक दर्जन कलाकारहरुलाइ कार्यक्रममा उपस्थीत गराउने भएको छ ।

उत्सवको अवसरमा व्यवस्थीत परिवारका विषयमा एक नाटक देखाउने कार्यक्रम रहेको पनि स्टेशन मैनेजर सन्तोष जिएमले जनाउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय सल्यानको सहयोगमा नाटक देखाउन लागीएको हो ।

यसैविच रेडियोले पर्सि बैशाख ४ गते कपुरकोटमा विहान ११ बजेबाट शुरु हुने कार्यक्रममा उपस्थीत भइदिन जिल्ला स्थीत विभिन्न सरकारि तथा गैर सरकारी कार्यलयका प्रमुख तथा प्रतीनिधी, जिल्लामा क्रियाशिल विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतीनिधी, विज्ञापन दाता, पत्रकार संचारकर्मी, कलाकार, उद्योगी, व्यापारि, श्रोता वर्ग तथा आम जनसमूदायमा आग्रह गरेको छ ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !