2026-09-08 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको झिम्पेमा राम जानकी मन्दिरको उद्घाटन, शान्तिको प्रतीक परेवा उडाइयो

शँकर के सी, बैशाख ३, सल्यान । सल्यानको कोर्वाङ झिम्पे ७ हात्ती ढुंगामा निर्माण गरिएको राम जानकी मन्दिरको आज उद्घाटन गरिएको छ ।
parewa
स्थानीय निवृत्त शिक्षक तारा प्रशाद शर्माको पहलमा निर्माण गरिएको मन्दिरको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।

मन्दिर व्यवस्थापन समितीका अध्यक्ष बोलाराम ओलिको अध्यक्षता र गाविस सचिव बुद्धि प्रकाश शर्माको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा काग्रेस महासमिती सदस्य केश बहादुर विष्ट, नेकपा एमाले सल्यानका अध्यक्ष हरि के सी, ए माओवादि सल्यानका सल्लाहकार सदस्य ध्रुवराज भण्डारि लगाएतकाले बोल्दै मन्दिरको उन्नतीको शुभकामना व्यक्त गर्नुभएको थियो ।

तारा प्रसाद शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शान्तिको प्रतीक एक जोडि परेवा पनि उडाइएको थियो । कार्यक्रमको सञ्चालन मन्दिर व्यवस्थापन समितीका सदस्य रमेश कुमार शर्माले गर्नुभएको थियो ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल