2026-09-08 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बस्तुगत स्थितिले पठन पाठनमा छेकबार लाउंछ: सांसद बस्नेत

basnetबैशाख,१२, कपुरकोट (सल्यान) । एकिकृत माओबादीका केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले बस्तुगत स्थितिको छेकबारले नै पठन पाठनमा अबरोध गर्ने बताउनु भएको छ । जसका लागि बस्तुगत स्थितिलाइ आत्मसाथ गर्दै गुणस्तरिय शिक्षाका लागि पठन पाठन हुनु पर्ने बताउनु भयो ।

नेपाल राष्ट्रिय उच्च मा.बि,किमुचौर सल्यानको ५२ औं स्थापना दिबसलाइ बस्नेतले प्रत्येक बिधालयले रचनात्मक तथा बिषयगत रुपमा अध्यापन गराउनु पर्ने बताउनु भयो । जसले गर्दा बिषयगत दक्ष जनशक्तिको उत्पादन हुने र समाजले सम्बन्धित क्षेत्रमा फट्को माने बताउनु भयो ।

प्रत्येक बिधालयमा बिषयगत अध्ययन अध्यापन बिधालयको संरचनाले पनि प्रभाब पार्ने भएकाले संरचना निर्माण तथा आबश्यक सम्बन्धित शिक्षक आपुर्तिका लागि सबैले ध्यान पुय्राउनु पर्ने बताउनु भयो ।।

–  सन्तोष जी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल