२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वाइसिएल सल्यानको सम्मेलन शुरु भो

२०७३, १४ बैशाख मंगलवार ११:४१

बैशाख १४, सल्यान । वाइसिएल सल्यानको तेस्रो जिल्ला सम्मेलन खलंगामा शुरु भएको छ । सम्मेलनको उद्घाटन एकिकृत नेकपा माओवादीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले गरेका छन ।

अहिले सम्मेलन सफलताको शुभकामना चलिररहेको छ । सम्मेलनलाई एमाओवादी केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले सम्बोधन गर्दै वाइसिएल जनमुक्ति सेनाको अर्को रुप भइको बताएका छन । संगठनका महासचिव राम प्रसाद सापकोटा दिपशिखाले सम्बोधन गरेका छन ।

दिपशिखाले माओवादी आन्दोलनले गरिव दुःखीलाई सिंहदरबार पुराएको भन्दै माओवादीको १० बर्षे जनयुद्धले जनतामा चेतना दिएको बताएका छन । अव एमाओवादीका स्थायि कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले सम्बोधन गर्नेछन । शोभाराम भण्डारीको अध्यक्षतामा भैरहेको कार्यक्रमको संचालन प्रकाश भण्डारीले गरिरहेका छन ।

कार्यक्रयममा जिल्लाका ४०० प्रतिनिधिहरु सहभागि भएको वाइसिएल सल्यानले जनाएको छ । कार्यैक्रम दिपक वलीको स्वागत मन्तव्यसंगै शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता