२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

सती श्राप मोचन संकल्प महायज्ञको तयारी तिब्र

२०७५, ३१ भाद्र आईतवार ०९:२२

भाद्र ३१, मकवानपुर | आउँदो मंसिर ३ बाट हेटौँडामा हुने सती श्राप मोचन संकल्प महायज्ञको तयारी तिब्र पारिएको छ।  इच्छा कामना साधना परिवारको आयोजनामा महायज्ञ हुने महायज्ञको तयारी तिब्र पारिएको आज हेटौडामा पत्रकार संम्वेलन गरेर जानकारी दिइएको  हो ।

महायज्ञको विषयमा जानकारी दिँदै इच्छा कामना साधना परिवारकी केन्द्रीय अध्यक्ष शुष्मा शर्मा बडालले यस्तो महायज्ञ देश भर लगाउने योजना रहेको बताउनु भयो । 

नेपाललाई सतीले श्राप दिएको देश भन्ने गरिएको र  सती श्राप मोचनको लागि महायज्ञ लगाउनु लागिएको उहाँको भनाई छ।  महयज्ञ बाट संकलित रकमबाट  मकवानपुरमै तिर्थ स्थल निर्माण,  गौशला निर्माण, बृद्धाश्रम तथा शान्ति पार्क निर्माणको लक्ष्य राखिएको उनको भनाई छ । पत्रकार संम्वेलनमा बोल्दै कार्यक्रमका संयोजक महेन्द्रनाथ शर्माले हेटौडामा निर्माण हुन लागेको ५५ फिटको हनुमानको मुर्ति निर्माणको लागि महायज्ञ बाट संकलित रकम खर्च हुने बताउनु भएको छ। हेटौँडाको गोरक्षश्वर मन्दीर परिषरमा हुने महायज्ञ १६ दिनसम्म चल्ने छ ।  महायज्ञमा करिब २ करोड खर्च हुने अनुमान आयोजकको रहेको छ ।

हेटौँडामा सती श्राप मोचन संकल्प महायज्ञहुनु गौरबको विषय भएको भन्दै मुल आयोजक समितिका सहसंयोजक सुन्दर शाहीले सबै मिलेर महायज्ञ सम्पन्न गर्न सहयोग गर्नुपर्नेमा जोड दिए । महायज्ञमा नेपालभरबाट भक्तजनहरुलाई हेटौँडासम्म ल्याउने तयारी समेत आयोजकले गरेको शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस