२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

न त नाकाबन्दीको चिन्ता, न ग्यास नपाएको पिरलो

२०७२, २९ मंसिर मंगलवार ०५:३४
gobar gyas

फाइल फोटो

पूर्णप्रसाद न्यौपाने/मङ्सिर २९, ओखलढुगां । ओखलढुगां बरुणेश्वरका लिलाबल्लभ
दाहाललाई नाकाबन्दीले खाना पकाउन कुनै असर गरेको छैन ।

भारतीय
नाकाबन्दी र तराई आन्दोलनका कारण देशभर ग्यास हाहाकार भएपनि बरुणेश्वरका स्थानीयलाई समस्याले छोएकै छैन

देशभर खाना पकाउने ग्याँस अभाव भइरहेका बेला ओखलढुंगाको
बरुणेश्र रामपुरका गोवरग्याँस प्रयोगकर्ताहरु भने ढुक्क छन् । उनीहरु अरुलाई पनि समस्यामा परेर नबस्न
भन्दै गोवरग्याँस प्रयोग गर्न सुझाव दिने गरेका छन् ।

गोबर
ग्यासको प्रयोगबाट छिटो छरितो र धुवाँरहित चुल्होमा काम गर्न पाउँदा महिलाहरु पनि खुशी पनि छन्

पहिले गाईवस्तुलाई कुँडो पकाउन मात्र प्रयोग गर्ने गोबर
ग्याँस हिजोआज खाना पकाउनदेखि चुल्होमा हुने सबै काममा प्रयोग हुन थालेको छ ।

स्थानीय स्तरमा रहेको स्रोत र साधन परिचालन गरी ढुक्कसंग दैनिकी चलाउन सबैलाइ आग्रह
गर्नुहुन्छ स्थानीय शारदादेवी अधिकारी ।

करिब ३ वर्ष अघि गोबर
ग्यासको प्लान्ट निर्माण गरेका बरुणेश्वर रामपुर गाउँका १३ घरपरिवारले गोबरग्यासको प्रयोग गर्न थालेका
हुन् । गोबरग्यासमा प्रयोग गरिएको गोबर खेतबारीमा प्रयोग गर्न पनि मिल्ने भएकाले प्रयोगकर्ताहरु हिजोआज
अरुलाई पनि यस्तै सुझाव दिन्छन् ।

बरुणेश्वरका स्थानीयले जस्तै
अरुले पनि स्थानीय स्रोतसाधनको प्रयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल