फरार अभियुक्त काठमाण्डौबाट पक्राउ

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>असोज १, सिन्धुली |</b> हतकडीसहित फरार एक अभियुक्तलाई प्रहरीले ११ दिनपछि पक्राउ गरेको छ ।&nbsp;<br></p><p>सुनकोशी गाउँपालिका–३ रातमाटाबाट फरार भएका सञ्जय परियारलाई प्रहरीले गएराति बसपार्कबाट पक्राउ गरेको हो । सर्लाही ईश्वरपुरा नगरपालिका– ५ का १७ वर्षीय परियार जबरर्जस्ती करणीको अभियोगमा काठमाडाँैबाट पक्राउ गरी सर्लाही लैजाने क्रममा गत भदौ २१ गते हतकडीसहित बाटोबाटै भागेका थिए ।&nbsp;</p><p>परियारलाई बसपार्कमा काम गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । उनलाई आवश्यक कारवाहीको लागि सर्लाही प्रहरीको जिम्मा लगाइएको छ ।&nbsp;</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply